बाँसगढी नगरपालिका

बर्दिया बहुमुखी क्याम्पस

बाँसगढी नगरपालिका बर्दिया, लुम्बिनी प्रदेश, नेपाल

१२ कक्षाको पूरक परीक्षा दिने विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन सम्बन्धी सूचना


Image

१२ कक्षाको पूरक परीक्षा दिने विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन सम्बन्धी सूचना

 

            उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डद्धारा मिति २०८२/०५/२८ गतेदेखि सञ्चालन हुने कक्षा १२ को पूरक परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि यस बर्दिया बहुमुखी क्याम्पस, लक्ष्मणाद्धारा सञ्चालन हुन गैरहेको निःशुल्क अतिरिक्त कक्षामा सहभागी हुन चाहने इच्छुक विद्यार्थीहरुलाई यही मिति २०८२/०४/२५ गते आइतबारदेखि बिहान ७:०० बजेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

© Copyrights 2026 बर्दिया बहुमुखी क्याम्पस All Rights Reserved.

Design & Developed by : क्षितिज