बाँसगढी नगरपालिका

बर्दिया बहुमुखी क्याम्पस

बाँसगढी नगरपालिका बर्दिया, लुम्बिनी प्रदेश, नेपाल

स्नातक तह चौथो वर्ष- २०८१ को कक्षा सञ्चालन हुने सम्बन्धी सूचना


पठनपाठन सञ्चालन हुने सम्बन्धी सूचना

 

     उपर्युक्त सम्बन्धमा यस बर्दिया बहुमुखी क्याम्पस, लक्ष्मणा, बर्दियाको स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षा-२०८२ मा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरुको चौथो वर्षका कक्षाहरु यही मिति २०८२/०४/२५ गते आइतबारदेखि नियमित रुपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित प्राध्यापक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

© Copyrights 2026 बर्दिया बहुमुखी क्याम्पस All Rights Reserved.

Design & Developed by : क्षितिज