स्नातक तह (बि.एड. र बि.बि.एस.) प्रथम वर्षमा भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी सूचना
उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डद्धारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना व्यक्त गर्दै यस बर्दिया बहुमुखी क्याम्पस, लक्ष्मणा, बर्दियामा स्नातक तह प्रथम वर्ष-२०८२ को भर्ना कार्यक्रम सञ्चालन भइरहेको र यही मिति २०८२/०५/०१ गते आइतबारदेखि नियमित रुपमा पठनपाठन सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराइन्छ ।
सम्पर्कका लागिः ९८५८०७०८०५ (क्याम्पस प्रमुख)
९८४८७१७४२९ (लेखापाल)